Posted by: Birkhe_Maila February 11, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
****बिर्सने छैन म हिड्ने बेला ति आमा रोएको **** जासूसकेटा, आमाको याद दिलाईदिनु भयो तपाइँले!!! ********* माष्टरनी नानी, मन् छुने कविता लेख्नुभयो! **** गौतम जी, हे हे हे त्यस्तो निराशै भएको त हैन म तर लेख्ने समयमा एक क्षणको लागि त्यस्तो हुन पुगिएछ! जिम्माल्नी त खोज्ने हो अब छिटै :):) ***** साईँला अब अरु पनि जावस! :) ****** माष्टरनी नानी! ठिक भन्नुभयो, जीवनमा आशा र निराशा; दिन र रात जसरि चक्रमा घुमेको पाउँछु म! ति कविताका हरफहरु मन पराईदिनू भएकोमा धन्यवाद् ! ************* ग्वाँचे जी, राम्रो छ कविता! अरु पनि जावस :) ********* चित्रे, समसामयिक तितो सत्य! धेरै राम्रो छ! अरु पनि लेख्दै जाउँ! :)
Read Full Discussion Thread for this article