Posted by: Neptex February 11, 2006
"GOODBYE" TO SAJHA & ALL ......
Login in to Rate this Post:     0       ?        
एलोननेस्, कता हो ? हामी लाई पनि भन्ने कि कता जाना लागेको हो । कि, नेपाल सेपाल तिर घुम घाम र बिहा वारी गर्न ? ल ल, मोज गर्नुस यार्, तपाइं कै छ मस्ती । बरु पछी नाम साम फेरेर् आउंदा चाइं मेन्सन गर्न नभुल्नु नि । हामी पनि तपाइं लाई मिस गर्छु र गुद लक जे गरे पनि र जहाँ गए पनि । NepTexville बाट, नेप्टेकस्
Read Full Discussion Thread for this article