Posted by: Birkhe_Maila February 11, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
के हुदैच याँ? आफूलाई त चाइन्जो सप्ताहान्त लाएर कैले कता कैले कता अर्दा अर्दै फुर्सतै भएन। अरु गाम्ले नि तेति देख्तिन आज? दादा मुसुक्क हाँसेर मात्ते हिनेचन। मुन्दे तास खेलुम भन्दै रेच तर क्यारेर कोरम पुर्याम्च कुन्नि कोइ छैनन् यता...
Read Full Discussion Thread for this article