Posted by: Ocean February 11, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
एक्लै बस्ता बस्ता वाक्क, दिक्क, प्याक्क भैरा बेलाँ यी डल्लीले फेरी उदास लाउनी गीद सम्जाइदि न्चिन्, मया, दया केइ नभकी मुन्छे ! अनि यी गाम्का उरन्ठेउला हरु अचेल कता ग'चन ? चौताराँ आ'र नानाभाँती कुरा अर्न छोडेचन् नि अचेल त ! कि सपैलाइ चुनापको रौसीले अझै छोड्यो छैन र हो ? आओ केटा हो, मैले तीन बुक तास ले'र आइचु आज, ब्या गर्नी खेल (मेरीज) खेल्न पर्च !!
Read Full Discussion Thread for this article