Posted by: miss_ me February 11, 2006
Login in to Rate this Post:
0
?
हैन chipledhunga जी बिरन्द्र चोक भन्दा अलि अगाडिको गुप्तेश्वर महादेव को कुरा गर्नुभएन त।कि मैले पढ्दा छुटाएछु र?? बरु फोटो नि राख्दैजानुस न।
:)