Posted by: world_map February 11, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए डल्ली फुपू, नमस्ते है, धेरै दिनपछि भेट भो नि हाम्रो, अनि सन्चै हुनुहुन्छ? फुपाजूलाई सोध्या छ भन्दिनुस् है, अनि फुच्चे भाइलाइ पनि। हो त याँ चौतारीमा बिहेको रमझम रैछ, म पनि मैनालाइ भेट्न जानु पर्यो, धेरै दिनपछि बल्ल अलि फुर्सत पाइयो क्या।
Read Full Discussion Thread for this article