Posted by: KaLaNkIsThAn February 11, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
One of the veteran musicians changed the way I listen to the songs, and the following song is among the first in the series. Awesome 5/4 Rhythm, there are few Nepali songs in that rhythm and this song is one of them... (yeah!! Who cares... :P) Singer: Narayan Gopal तिमी जुन रहर ले, म मा फूल्न आयौ सबै सुख हराए सधै चोट पायौ म डुब्दो किनारा, कहाँ हाँस्न सकू ? व्यर्थै तिमीले मेरो हाथ समायौ वैशालु ति तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरे रक्ताम्य ति तिम्रा अधरहरुमा, न मैले कहिले खुशियाली पोखे र शायद रिसायौ तिमी भित्र भित्रै, न प्रिती ति तिम्रा खुल्दुली सोधे तिमी जुन रहर ले, म मा फूल्न आयौ सबै सुख हराए सधै चोट पायौ म डुब्दो किनारा, कहाँ हाँस्न सकू ? व्यर्थै तिमीले मेरो हाथ समायौ रुझेहुन ति तिम्रा पलक र आँखा, म संग कहिले इशारा नबोल्दै रुखेहुन ति तिम्रा यौवन र भाखा, म संग कहिले निश्वाश नखोल्दै र शायद सराप्यौ सधै वैशंलाई, जो सुन्यता संगै विलाए म जस्तै तिमी जुन रहर ले, म मा फूल्न आयौ सबै सुख हराए सधै चोट पायौ म डुब्दो किनारा, कहाँ हाँस्न सकू ? व्यर्थै तिमीले मेरो हाथ समायौ phew!
Read Full Discussion Thread for this article