Posted by: sajhabusaima February 11, 2006
Login in to Rate this Post:
0
?
गल्ति सच्चाउदै
१.तानसेन कस्तो छ ?
बिच बाजार मा आठकुने ढोका
तानसेन को सितल पार्टी।
२. खुत्रुकै पारि जेठान तिम्रि बहिनि ले ।
३.... सुका धार्नि मासु , तिम्रि छोरि मैले लगे टिका लाइदउस सासु
४. लाहुरे दाइ ..........
५.का्न्छि ले बुनेको कुसुमे रुमाल
पसिना पुस्न लाइ
६ नेपाल को शहर हेर्ने rhr
7.झल्कि झल्कि नहिड यो कलि मा ज्यु जान
नेपालगञ्ज को हरिरयो दुबो खाइसक्यो .....