Posted by: Gautam B. February 10, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
ग्वाँचेजी, cool dude जी र criminal जीलाई मेरो तर्फबाट पनि स्वागत छ कविताको देशमा। (यो जिम्मालको कुरो चित्त बुझेन मलाई, कविताको देशमा नया यात्रीलाई हामीमध्ये जस्ले स्वागत गरे पनि हुन्छ। आईन्दा यस्तो कुरा नगरौ!) ग्वाँचेजी, प्रशंशा र प्रेरणाका शब्दहरुका लगि धन्यवाद। तपाईहरुको मायाले हाम्रो यो यात्रालाई अझ बढी उर्जा दिनेछ। नेपाली कविताको आँगनमा यो धागोले पनि केहि सुन्दर फूल फूलाउन सकोस् भन्ने हाम्रो चाहना हो। तपाईँहरुको साथ पायो भने त्यो असम्भव छैन।
Read Full Discussion Thread for this article