Posted by: sajhabusaima February 10, 2006
Why Kantipur Publications Should Be Boycotted
Login in to Rate this Post:     0       ?        
दुर्भाग्यको कुरा नै गर्ने हो २०४६ साल मा यि राजा र राजा बादि लाइ नमासि कन छोडनु नै नेपालि जनता को लागि दुर्भाग्य थियो। अङ्गुर खाने आसा मा बसेका कति राजाबादि लाइ कान्तिपुर ले कागति को बोक्रा मा तह लगाएको छ त के भनुन उनि हरु ले ? के आसा गर्न सक्छौ त त्यिनि हरु बाट यस्तै टिम्पणि भन्दा ? यि भनेका निन्द्रा मा बर्बराएका मानिस हरु हुन, यिनि हरु ले गर्ने कुरा मा न त कुनै लोजिक हुन्छ न त कुनै ठोस प्रमाण सिधा आरोप , अनि मन लाग्दि गालि। साथि हो मर्ने बेला को मान्छे को मुहार पनि चहकिलो हुन्छ ।
Read Full Discussion Thread for this article