Posted by: sajhabusaima February 10, 2006
Pictures from Nepal
Login in to Rate this Post:     0       ?        
another_nepali जि यो त नेपाल को इतिहास पढाइ जस्तो भएनर राम्रो कुरा लेख्ने नराम्रो कुरा लुकाउने (हुनत मैले तपाइ लाइ केहि भन्न खोजेको होइन , मलाइ त्यहा को त्यो ठाउ को याद आएर )। सुन्दर सुन कोसि त देखियो फोटो मा त्यसैको किनार मा रहेका जनता ले भोगेका यथार्थ कुरा पनि देखाइएको भए म लगायत धेरै साझा बासि आभारि हुने थियौ वा सुन मा सुगन्ध थपिने थियो कि त्यति सुन्दर सुनकोसि को आड मा बसेका जिउदो बस्ति जिउदो भएर मरे समान छ गरिबि, अशिक्षा र कुरुति को कालचक्र को दलदल मा फसेर।(सरि अलि सेन्टि भइएछ पुराना कुरा सम्झेर)
Read Full Discussion Thread for this article