Posted by: sajhabusaima February 10, 2006
Nepali music Video
Login in to Rate this Post:     0       ?        
कसरि डाउनलोड गर्न सकिन्छ सरकारि जगिर भिडियो nepalean बिरादार। प्लिज बुझिदिनु पर्यो नि पिर मर्का यार। सिडि बनाएर hifi मा बजाउला भनेको तपाइ ले यसरि अपलोड गरिदिनु भयो भने त भुतुक्कै भइहाले नि ।जे भए पनि गलत काम गर्न लाइ उत्प्रेणा गेरको मान्नु हुन्छ यसलाइ भने म त्यसका लागि क्षमा प्राथि छु।
Read Full Discussion Thread for this article