Posted by: sajhabusaima February 10, 2006
plz share urs experience
Login in to Rate this Post:     0       ?        
आफु यु एस मा त परिएन तर युरोप मा आउदा , जब प्लेन बाट ओर्लेर साथि को फोन मा फोन गर्दा त्यो मेसिन ले मेरो ५ पाउन्ड खाए पछि लागेको थियो म अब चाडै नै मेरो परिबार लाइ सुकुम्बासि बनाउछु जुन अहिले अन द ओए मा छ ।
Read Full Discussion Thread for this article