Posted by: sajhabusaima February 10, 2006
Why Kantipur Publications Should Be Boycotted
Login in to Rate this Post:     0       ?        
khaobaadi ब्रो धन्यबाद कमेन्ट को लागि । तपाइ ले सुन्नु भएको छ कि छैन बिहानि किरण का छापहरु बस्ति र गाऊ सम्म पुग्नु भन्दा अगाडि हुस्सु र कुहिरो ले धेरै नै प्रयास गर्छ त्यसलाइ छेक्न र रोक्न लाइ । यति खेर को समाज भनेको पनि यसैको उदारहण हो एउटा समाज मात्र होइन सिङ्गो देस नै ठुलो क्रान्ति (रेभुलेसन )को लागि जुटेको छ ।
Read Full Discussion Thread for this article