Posted by: Ishwor February 10, 2006
Login in to Rate this Post:
0
?
हाम्रा सानदाइको अस्तिनै बिहे भईसक्यो भन्ठान्या त बल्ल पो बिहे । निम्तो नपाए पुनि हाम्रो तर्फबाट बधाई अनि हार्दिक सहानुभूति छ ।
;-)>
ईश्वर