Posted by: le chef du nuit February 10, 2006
नेपाली शब्दकोश... possible?
Login in to Rate this Post:     0       ?        
साझाबासी दाजुभाइ दिदिबहिनीहरु, unicode ले साचिकै online नेपालीमा क्रान्ती नै लिएर आएको छ । त्यसैले, मौका म चौका हानौ भनेर सबैको अगाडि यो प्रस्ताब रख्दैछु । मेरो प्रस्ताब के भने साझाबासिको collective effort द्वरा एउटा online नेपाली शब्दकोश को creation । हुनत युनिकोड ले गर्दा धेरैलेनै नेपालीमा लेख्न थलेकाछन् तर हामीजस्ता english medium मा हुर्किएका, english नै लेख्न र बोल्न प्रोत्साहित भएकाहरुको नेपालीको शब्द-भन्डार अलिकता रित्तो छ । त्यसैले म के ठान्छु भने एउटा शब्दकोश establish गर्‍यो भने यो अन्लाईन नेपालीको क्रम आझै धेरै बढ्नेछ । यो project लाई lift-off गराउन के के गर्नु पर्ने हो, मलाई त त्यो पनि थाछैन । अब यही साझासमुदायबाट केही direction मिल्छ कि भन्ने आशा रखेको छु ।
Read Full Discussion Thread for this article