Posted by: shree5 February 10, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
यो साझाँ चईनी बिहा-बारी को कुराँ मैले बोल्यो कि पोल्यो , चईनी मैले भनेसि जमुनिको नि ब्या भओ केरे, त्याँसी गोताएँ को पुनि याम्कीसितै जो ब्या भओ, लाले ले पुनि खैसरा सितै जो अर्चु दाजी भन्तो, मुन्द्रेको नि कहाँ अराम्नी हो, मैले र काकाले सल्लाहा अर्दैछम्, तेस्को नि हुन्च, फिकर अर्न पर्दैन, हुँदा हुँदा साने साहू नि ब्या हुनी भओ है । ल है, क- कसको ब्या अर्न बाँकी छ, मलाई भन्न लगाओ । मैले बोल्यो कि त साईत जुर्च यो ठाममा ब्या को कुराँ । तेस्तो तेस्तो Keep rolling...
Read Full Discussion Thread for this article