Posted by: miss_ me February 10, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
धन्याबाद बिर्खे माहिलाजी, गौतमजी ,चित्रे, दादा साझाबस, gwanche र अरुहरु जस्ले मेरो गन्थन हेरिदिनु भएर मलाई हौसला बढाई दिनु भएकोछ । कतै गल्ति भएऔल्याइदिनु हुनेछ भन्ने आशा गरेकिछु। त्यहि माथिको गन्थन जो बिर्खेजिले बढाउन भन्नु भएको थियो:) भावपूर्ण सलाम तिमीलाई एक पटक फेरि मेरो मुटु रोकियो मैले सहास बटुले दुई थोपा आँशु हत्केलामा अनि सयपत्रीको थुंगा तिम्रो संझनामा मैले समर्पितगरे। हेर त! तिम्रो त्यागले कायरता होइन आत्मविश्वास उर्लिरहेछ मिथ्या होइन तिम्रो रगत रक्तविज भएर जागिरहेछ अफशोच!! तिम्रो पाइला रोकाइयो तर लाखौ कदम भएर उठिरहेछ। तारा भएर उदाउनू तिमी हरेक को स्वासमा तिम्रो सहासी मुटु धड्किरहेछ तिम्रो शरिर छैन यँहा तर तिम्रो आत्मा शक्ति भएर जुटिरहेछ। तिम्रो त्यो सहासिक यात्रा लक्षमा पुगी रोकिनेछ जो समर शुरु गर्यौ तिम्ले त्यसकोलागि तिमिलाई भावपूर्ण सलाम छ !!
Read Full Discussion Thread for this article