Posted by: prajatantra February 9, 2006
Gang fight returns back to Nepal's Street
Login in to Rate this Post:     0       ?        
With already so many peoples dying last thing we needed was gangfight, but here it is... जनकपुरमा ग्याङ्ग फाइट, एकको मृत्यु Print E-mail Friday, 10 February 2006 २७ माघ राती दुई पक्षको झगडा (ग्याङ फाइट)को क्रममा एक व्यक्ति मारिएपछि आज जनकपुर बजार बन्द भएको छ। स्थानिय पत्रकार अजित तिवारीका अनुसार दुई पक्षबीच भएको झगडामा जनकपुर–७ जानकीनगरका २५ वर्षिय सुनीलकुमार पाण्डेको मृत्यु भएको छ। छुरा प्रहार गरेर उनको हत्या गरिएको थियो। उनको हत्याको आरोपमा जनकपुर–१६ देवी चौकका राजकुमार कर्णसहित करिब १ दर्जन व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाको कारण 'व्यक्तिगत रिसइबी' भनेर जनाएको छ।
Read Full Discussion Thread for this article