Posted by: shree5 February 9, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
नमेले भेँडियो देखाम्न लाका रैचन । कुरो त ओहोरै राम्रो हो केरे । तर मेराँ भनि तो "यास यास वारलेस" ले सितीमिती टिप्दै टिप्दो रईन्छ । त्याँसी तो भेँडियो मुन्तिरका पुनि लेखेका सन्देश हुर आम्न त झन् डङ्गुर ट्याम लाम्दो रच केरे । ताधि फुटा-सुटा टाँस्नी बेलाँ त यस्तो हुँदैनथ्यो, अहिले के बेगार परेचन् कुन्तो ।टिलीफुना'ट ईन्टरनेटाँ जानी हाम्रा नेपाल तिरका गाम्लेहुरलाई पुनि तेस्तै जो भाको हुँदो हो कि ? दादा तेही नेपाल हुँदी छन् केरे, केही भेउ पाम्चन कि त ? Keep rolling...
Read Full Discussion Thread for this article