Posted by: spyboy February 9, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
स्वदेश को माया मै मरिगए विदेशमा बस्दा स्वदेशको मायाले नेपाली आमा बोलाउछिन छोराको मायाले पानीको खाचो माछालाई हुन्छ पानीलाई हुँदैन बत्तिको लागी पुतली मर्छ बत्तिलाई थाहा हुँदैन माइतिको माया छोरिमा भन्दा बधुमा भरिन्छ स्वदेशको माया प्रवेशमा हुँदा अति नै गरिन्छ गुराश तिम्रो नाकको फुली डाफेले छोयको बिर्सने छैन म हिड्ने बेला ति आमा रोएको पूर्व पश्चिम हात पाउ दुबै बराबर फेलाइ विरही आशु नबगाउ आमा ति नदी बनाइ आउनेछु छिटिइ सेवार्थ तिम्रो लिएर सच्चाइ
Read Full Discussion Thread for this article