Posted by: Birkhe_Maila February 9, 2006
Galt...The ignominious campaigning stint
Login in to Rate this Post:     0       ?        
जोन जी, गजब छ! त्यो बिँडी तानेको पार्टको प्रस्तूती गजब लाग्यो! मलाइ पनि त्यो समय याद आयो जतिबेला जे पनि तानिन्थ्यो जुन सल्काउन योग्य हुन्थ्यो तपाईँले भने जस्तै। लेख्दै गरौँ! :)
Read Full Discussion Thread for this article