Posted by: shree5 February 9, 2006
Login in to Rate this Post:
0
?
A picture is worth a thousand words
झन अघि नै भनेको के फोटो खिचेर टाँस, फोटो टाँस भनेर ।
so, to ensure whether the DVD drive is working or not, त्यत्ति CD drive को मात्रै भए पनि फोटो टाँस न त, कि कसो राते ? बत्ति बलेको छ कि छैन अनि अरु पनि के के हेरेर रातेले थाहा पाई हाल्छन ;)
Keep rolling...