Posted by: KaLaNkIsThAn February 9, 2006
household Helper required
Login in to Rate this Post:     0       ?        
नाम नै उदाश रे !!! कसोरी काम गर्ने हो त्याहाँ ? ३ जाना बस्या रे । कतिजाना तरुनी कति जाना तरुण बस्या हुन्?? कि बुढापाका बस्या हुन्? पैसो कति दिने हो? स्पोन्सर नि गर्छ कि गर्दैन?? घरमा टि भि छ कि छैन? छ भने कत्रो बडेमाँ को छ? केबल छ कि छैन्? छ भने जी-टिभि आउछ कि आउदैन?? गाई नि खाने हुन् कि? कि मासु नै नखाने-वाला हुन् कि? मासु को सितन र बुल-डग बियर नखाई निन्द्रा लाग्दैन्। हुने हो कि हैन्?? ईन्टरनेट छ कि छैन? बिहान २ घण्टा दिउँसो २ घण्टा राति २ घण्टा साझा धाउन दिने हुन् कि हैनन?? सबै खबर पाम -- मलाई चित्त बुझे मै आईदिम्ला लिभ-ईन दिन ।। नेपाली बोल्न छुर्रा छु, हिन्दि नि खल्ली बोल्दिन्छु, अंग्रेजीमा गाली गर्या सबै बुझ्छु । अलि-अलि डाईभरी नि गर्न आउछ, डिक्चि-डाईभरीमा नि खल्ली भा छु ।।। कम्प्युटर किलिन गर्न नि आउछ।। अण्डा उमाल्न आउछ।। कुचो र मप को त राजै हो क्यारे। झट्टै खबर पाम् ।।। धन्यबाद, म ब्याक टु माई ब्यारिक ब्यारे।
Read Full Discussion Thread for this article