Posted by: shree5 February 9, 2006
Science - Gastric Ulcer caused by bacteria
Login in to Rate this Post:     0       ?        
डाक्टर ज्यू हरुलाई मेरो एउटा genuine प्रश्न है (मलाई नै recently परिराखेको - र अरु पनि साथीहरु भुक्तभोगि होलान र धेरै ज्ञानगुनका कुराहरु पनि जान्न पाईएला भनेर generic रुपमा नै सोधेको नि, अनि educative धागो लागेर अगाडि बढाउन पनि मन लाग्यो के यो धागोलाई ) what is the maximum/minimum/optimum time that one should be snoring since after sleeping (let me rephrase it, ...one should be sleeping since after lying down and pulling the blanket over- यसरी भन्नु पर्ने हो कि ) ? is there any such time-bracket kind of thing, and if yes - is that a serious health-issue? केही दिन भयो जहिले पनि राति-राति लेट बस्ने अनि दिउसो दिउसो सुत्ने - उल्लु (लाटोकोसेरो) जस्तो भईयो है, केही रमाईलो उपाय थियो कि फेरि मान्छे जस्तै हुने ? internet-factor पनि दोषी छ, अझ मुख्य गुन्डा त साझा नै हो । राति निद्रै नलाग्ने, दिउसो dizzy भई राख्ने । आफ्नो body-clock नै reset भए जस्तो छ, बेटरी हाल्नी खाले भए जस्तो पनि मान्दिन बेटरी फेरम् भन्नलाई पनि, पहिले पहिले को एचएमटी बटारेर चाबी दिने खाले भए जस्तो पनि मान्दिन :) औटमिटिङ्ग नै हुन पर्ने होईन र? Keep rolling...
Read Full Discussion Thread for this article