Posted by: shree5 February 9, 2006
GUHAAR - STATISTICS by shreepanch
Login in to Rate this Post:     0       ?        
जय होस राजेश हमाल को, त्यँहा त झण्डै झण्डै मलाई अहिले तुरुन्तै चाहिने त जति सवै नै रहेछ, त्यो साईटको होमपेजमा गएसि भेट्टाएँ टन्नै जो । मेरो त ज्यानै जोगियो । धेरै धेरै धन्यबाद है । पाए सम्म त अरु खाले distributions को पनि जगेर्ना गर्न पाए हुने थियो के। माथिको मेरो हिसाबमा छ नि, खास distribution फिट गर्न नै पनि अलमल अलमल भई राखेको छ के । ल, पुरै कुरा नि सविस्तार बर्णन गर्छु है त (तत्काललाई काम बनिहाल्यो क्यारे, अब फेरि फुर्सद भयो - sajha rocks !!!)। कुरो के भने 10 yrs जतिको झन्डै साठी लाख देखि पाँच करोड वटा जति observed data points छन् हेरि हेरि - input variables को पनि, अनि final result को पनि । अहिलेसम्म data लिँदै र assimilate गर्दैमा मा ठिक्क । माथि देख्नु भयो होला, एउटा process को लागि अनि हामीले differential equation को रुपमा फिट हुन्छ कि, कुनै relation/formula निस्की हाल्छ कि भनेर जाँच्न खोजेको । intermediate relations पनि empirical खाले के, तेही भएर newton-raphson ले गोद्न पर्ने, अनि differential eqn लाई solve गर्न पर्ने । अनि तेत्रो data points त एउटै चोटि त कसरी process गर्ने हो र, धेरै data गर्दैमा फेरि को ठूलो भाको छ र ? अब खास true observation बाट आएको data त कहिले ideal distribution सँग मिलेको थियो र? अनि statistics लिएर एक-एक वटा distributions मा हाल्दै हेर्ने, मिले ठूलो मान्छे भईयो, नमिले पनि ठूलै मान्छे भईयो । तेस्तो तेस्तो के ;) जे होस्, अब बाटो सोझियो, फेरि पनि धन्यबाद छ है । लौ हजुर, भेलीथाने दिन पछि पनि केही भेट्टाउनु भए केही जोगाड गर्नु भए फेरि पनि खबर पाउँ है प्लीज । बरु ईमेलमा सम्पर्क गर्न मिल्नी भए मिल्छ भन्नुस क्यारे यहाँ, मैले ईमेल पठाउँछु ।तपाईँसँग पछि पनि बेला-बेलामा बुद्धि लिन पर्ने भयो । Keep rolling...
Read Full Discussion Thread for this article