Posted by: gaalab February 9, 2006
Wow!
Login in to Rate this Post:     0       ?        
prajantantra bro! नाम प्रजातन्त्र रे, आर्मीतन्त्र ल्याउनेको छोरीसँग पिरती लाउने! एउटा डेनी डेन्जोङ्पा, प्राण, सलमान खानको फिल्म थियो नि डाइलग नै डाइलग भएको फिल्म, नाम चाहिं बिर्सिएँ। डेनीले सलमान खानलाई भनेको डाइलग याद आयो - वाह! बेटे तुम्हें क्या किया। दुष्मनकी बेटीके साथ प्यार!!! तिमीले पनि तिम्रो हिरोइनलाई भगाएर लैजाऊ, नाति जन्मेपछि त्यो प्यारेलाई नस्वीकारी करै छैन। जे होस् प्यारजङ्की प्यारी छोरीलाई प्यार गरेछौ, शुभकामना। सोझो मनले छोरी माग्न गयौ भने सरकारी जागीर खोज्ला नि फेरि। be prepared. नत्र तिम्रो पनि डक्टर पाइलटको जस्तै हाल होला। http://www.murchunga.com/play.php?do=play&val=558
Read Full Discussion Thread for this article