Posted by: tarun tapaswi February 9, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हन हो! भोटे गन्नी बेला बुढाहरुका हात कामचेन की क्या हो । धर्मरायर भोटे बाकस दोहोरायर गनेचन जस्तो छ है गाठ्य । त्यो निर्बाचन आयोग को वेब साइटाँ पनि बुढाहरु नै काम गर्छन क्यार्! हात लर्ब रीएर आँखा धर्मरायर गल्ती गरेछन जस्तो छ गाठ्य ।
Read Full Discussion Thread for this article