Posted by: shree5 February 8, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
दुईटै हातले हालेछन के, सानोमा बच्चामा भुटेको भात खाने बेलामा पनि तेस्तै ओडाहारी थिए केरे, दुईटै हातले खानी । अझ त्यो भात भुटेको दिउरीको पीँधमा हुनी माम्री त अरुलाई पर्नै नदिनी । भुट हाल्नी बेलाँ पुनि दुईटै हातैले जो हालेछन के - माम्री जो भन्नी ठानेर होला केरे नि। क्यार्नी त नि, बानी जो तेस्तै । Keep rolling...
Read Full Discussion Thread for this article