Posted by: Bhaute February 8, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
यी दादाले त स्याङ्ग्जा गएर के यस्तो उधुम मच्चाएछन गाँठे। :P खसेको मतभन्दा पाएको धेरै काठमाडौं, २६ माघ -कास)- निर्वाचन प्रक्रियामा स्याङ्जाको पुतलीबजार नगरपालिकाको वडामा उम्मेदवारहरूले खसेकोभन्दा बढी मत पाएभन्दा तपाईंलाई आश्चर्य लाग्ला तर त्यहाँ त्यस्तै भएको निर्वाचन आयोगकै नतिजाले देखाएको छ । पुतलीबजार-१ मा जम्मा ६ सय ८६ मत खसेका थिए उम्मेदवारले १ हजार ६५ मत पाए । निर्वाचन आयोगकै अनलाइन सेवाले जनाएअनुसार राप्रपाका रामेश्वर बराल ५ सय ५५ मत पाई वडाध्यक्ष भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले भने ५ सय १० मत पाएका छन् । - http://kantipuronline.com/kolnepalinews.php?&nid=65001
Read Full Discussion Thread for this article