Posted by: Birkhe_Maila February 8, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
le chef du nuit जी, धन्यवाद्! आशा छ तपाइँको प्रेमकहानिको सुखद अन्त्य छिटै नै हुनेछ! :) -------------------------- नेपे दाजू, धन्यवाद् कविता मनपराईदिनु भएकोमा! यो कविता क्षणिक भावावेशको ऊपज हो जस्तो लाग्छ मलाइ। तर म स्विकार्छु, यो लेख्ने बेलामा निराशावाद्,निस्क्रियतावाद् र पलायनवाद् म मा हावि भएको थियो! ------------------------- हे हे हे गौतम जी को नाम पनि थाहा पाइयो! अनि दादा गिरी जीको बाट कति टाढा हो तपाईँ? :)
Read Full Discussion Thread for this article