Posted by: prajatantra February 8, 2006
Gaijatre election
Login in to Rate this Post:     0       ?        
टीकापुर र धनगढीमा कर्फ्यू लगाई मतगणना भइरहेको छ। मतदानको क्रममा धनगढीको ८, १२ र १४ नं वडामा थुप्रैपटक विष्फोटहरु भएका थिए। १३८३ मतदाता भएको धनगढीको १३ नं वडामा ३ मत र महेन्द्रनगरको १ र ८ वडामा ९ र ७ मतमात्र खसेको छ। ती वडाका अधिकांश घरमा ताल्चा लगेका थिए।
Read Full Discussion Thread for this article