Posted by: Daky February 8, 2006
help need burning real audio songs
Login in to Rate this Post:     0       ?        
धन्यवाद त दिनै पर्‍यो मेरो साथी लाई, कति छितो उत्तर दिएको । साथी कस्को ? मैले कापी मा दैनिकी केख्नु को सत्तो अन्लाईन मा नै लेख्नु मिल्चकी भनेर सोदेको हो ? दैनिकी क्या । ।बुज्यो ? ब्लग स्लोग होईन । वेबसाईट पनि बनाउने इछ्या छ, तर अलि पछी । । ।तेस्मा तिम्रो भर्पुर सजयोग चाहिन्छ । मा यो स्याटर्‍डे फुन गर्छु है । पैसाको मत्लब छैन मलाई । ।भागवान को कृपा ले । थन्कु । डाकि
Read Full Discussion Thread for this article