Posted by: Daky February 8, 2006
help need burning real audio songs
Login in to Rate this Post:     0       ?        
बाफ्रे मेरो तिवारी साथी त कम्प्युटर म धेरै अगाडि जानु भए छ । कोसैले केही सोद्यो कि कम्प्युटर को बारेमा जावफ दिहल्ने । । ।खुशी लाग्यो । फोन गर्न नै भएको छैन, तर कुरा गर्न एक्दमै मन लगेको छ । अन्लाईन जोउर्नल लेख्न को लागि कुन साईट फ्री छ ? मेरो छोरा को लागि हो क्य । डाकी ।
Read Full Discussion Thread for this article