Posted by: shree5 February 8, 2006
GUHAAR - STATISTICS by shreepanch
Login in to Rate this Post:     0       ?        
>>amazing: any time dude >>kick, Chaoz, Sandhurst Lahure: सदाशयताको लागि धेरै धेरै धन्यबाद >>senseकत्रो छ र त्यो installer? फेरि सिक्न पर्ने होला, कत्तिको सजिलो छ नि interface? हाम्रो एउटा डोको त छ छनलाई तेस्ता कुराहरु खाँद्ने । तैपनि अझै कोशिस गरौँ, कोही निस्की हाल्नु हुन्छ कि मोन्टे-कार्लो को ज्ञाता । नभए तपाईँलाई ईमेल गर्छु पछि खाङ्ग्रे डोको को ठेगाना सहित । offer को लागि धेरै धेरै धन्यबाद bhaute>>त्यसबाट पनि एउटा DLL बनाएर पठाउँछ जस्तो लाग्छ के, अनि त्यसलाई बोलाम्न पर्च । जुन मैले भनेको functions, मेरो equation नै आँडे छ के, अझ भन्न पर्दा, significant probabilites are : p(x1), p(x2), p(x3) and p(y3) for deterministic vals, y1 = f1(x) .....(1) y2 = f2(x) .....(2) for non-linear eqn #1>> y1 comes from simulation (randomly generated भनौँ न) solve by newton-raphson for the value of x : the best value is, say x1. the distributin of x1 is p(x1). for non-linear eqn #>> y2 comes from simulation (but with a different distro, suppose if the earlier is normal, this one might be lognormal). solve it for value of x2. the distributin of x2 is p(x2). then, my final eqn is, y3 = f3(x1,x2,x3) - which does not require solving tho: straight computation. but again, x3 comes from simulation- likely with a different shape p(x3) p(y3) निकाल्दिए पछि काम तमाम । त्यसो भएर code नै आफैले लेख्न पाए सबभन्दा कम झन्झटिया हुन्थ्यो के, अरु mathematical software ले गर्दा त्यो बिचको solve गर्ने बेलामा हैरान के । फेरि पनि गुहार, गुहार Keep rolling...
Read Full Discussion Thread for this article