Posted by: Poonte February 8, 2006
Happy Birthday Scarlett
Login in to Rate this Post:     0       ?        
अब्बुईईईईईईईई! czar को कविता पढेसि त मेरो पो उसैसंग लप परे परेऽऽऽऽ जस्तो भो! आङ् सिरिङ्ग भो! ज्यान जिरिङ्ग भो! तरङ्ग फैलियो, अंग अंग भङ्ग भो! (भिरङ्ग चईं लाग्या छैन, है!) czar हो कि जार हो? ईस्कार्लेट्टुलाई छड्के छड्के नजरले घुरि रा' थिएँ, जारले स्वात्तै उछिन्यो, गाँठे! म नि जान्छु अब, टुप्पी बाँधेर कविता लेख्न सिक्छु! (प्र्याकटिस:) कस्तो कविता लेख्यो जारले मर्नु भो’ आरिसको भारले मरुम् कि के हो घाँटी रेटेर तारले? बाँचेनि बाँचुम्ला (गाँजा तान्दै) बनेर बब मार्ले! अहम! ehehehe czar bro knows me too well not to take this seriously, hai? (I hope so, re ke!) :p Anyway, HAPPY BIRTHDAY SCARLETTTTUUUUUUUUUUU! (Scarletttttttuuuuu नि भन्न हुने हो कि होईन अब?) तिम्रो फलोस् फुलोस्! (कपाल पनि!), 'czar"हरुको संख्या बढोस्! शत्रुहरु सबै मरोस्। czar ले अझै धेरै माया गरोस्। डाहडेहरु आचीको थुप्रोमा परोस्। अरु त भन्दिन, होस्! Once again, happy birthday! (त्यो कलंकीले देको सगुन नखाऊ है! मोहनी हाल्या होला! czarले धुलो पिठो हुने गरि चुट्ने भो कलंकीलाई!) :p
Read Full Discussion Thread for this article