Posted by: Sandhurst Lahure February 8, 2006
GUHAAR - STATISTICS by shreepanch
Login in to Rate this Post:     0       ?        
थुप्रो दिन भो नझुल्केको त, आज च्वास्स पस्या त सिरे करएर उधुम भई रा रच । के भा हो कुन्नी, बुझे त मरी जाम । आबो हाम्लाइ यो कम के जाती तर (comuputer) भन्ने कालो अक्छेर भुइसी बरावर । क्यार्छौ त नि । अनी मुइले ल्याइदया पाइपाँ तमाखु हसोर्दै छौ त ? ल धेरै नखाउ के रे, खाँसी लाग्च्, अन्त खेरी फेक्सोआँ दुलो नि पर्च भन्छन । होश गरेस । ठट्टा गर देको - श्री पाँच को यो थ्रेड live राखुम भन्नाआ हेतु । अन्यथा नठान्नु होला । आबो ठाने नि एत्रै सीती, लेखी त दिएँ, अब भो ।
Read Full Discussion Thread for this article