Posted by: chickentandoori February 7, 2006
Election Drama going on successfully ??
Login in to Rate this Post:     0       ?        
राजा को चुनाब प्रचार This excerpt is from his conversation with an old man during his latest eastern region visit राजाः के चाहियो ? जनताः बाटो । राजाः कहाँ ? जनताः यहीँ हेल्थ पोष्ट जाने । बाटो खनिएको छ । ग्राभेल भए हिलो हुँदैन थियो । राजाः बाटो खनिएको छ - ग्राभेल चाहिएको हो ? जनताः हो । राजाः त्यसो भए चुनाव आउँदैछ, त्यहाँ उम्मेदवारलाई भोट दिएर जिताउनू, अनि उनीहरूसँग यो बाटो माग्नू, उनीहरूले दिन्छन्, है ! जनताः हुन्छ ।
Read Full Discussion Thread for this article