Posted by: nepalean February 7, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
चित्रे यत्रा दिन कता हराथ्यो ? मैनालाइ काखि च्याप्दै होला नि ? यो सिर पानि, केनडाडा भनेनि कन्ननि डाडा भने ने तेइ ठाम त हो । अब लबज फरक त परिहाल्च नि , नेपाला यत्रा गाम छन । ल है भोलि त चुनाप अरे , त्यो स्कुल मुनि अम्चुराबुटमुनि साइलि ले काइदाका घुमाइ रोटि हाल्चे , म भोट नहाले नि रोटि खान भे नि जान्चु ।
Read Full Discussion Thread for this article