Posted by: Birkhe_Maila February 7, 2006
Memory Lane: The Black Code!
Login in to Rate this Post:     0       ?        
'सम्झनाका छायाँहरु छातीभरि धुवाँ जस्तै तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै बास खोज्दै डुलि हिँड्ने सिमलको भुवा जस्तै' यो अर्को भाग पनि गजब छ! माथि मैले लेखेको नारायाण गोपाल को गित को टुक्रा जस्तै अनुभव गराउँछ! ओएस जी, लेख्दै जाउँ :)
Read Full Discussion Thread for this article