Posted by: Bhaute February 7, 2006
Login in to Rate this Post:
0
?
तिनेरुले पनि गुगलमा खोजेर ल्याका होलान नि ति उत्तर। :-)
हिजो त्यसैमा राति ३ बज्यो।
आज साझामा दिउसो ३ बज्यो। त्यो र यो के भरक भो र?
भागेँ म त। :-)