Posted by: Bhaute February 7, 2006
RIDDLE!! lets see if you can get through this!!
Login in to Rate this Post:     0       ?        
पुन्टेदाई, यै धागोमा तेस्रो पोष्टिङ हेर्नुस त। त्यैँ छ लेभल-४ को उत्तर। अरु अरु उत्तर चाहिए उ त्यो माथि मैले फ्लिपीलाई दिएको धागोमा जानुस। त्यहाँ धेरै जना खप्पर समाएर भुतभुताउँदै बसेका छन। हाम्रो भुन्दा अलि धेरै गिदी भ'का मुन्छे र'छन त्याँ। त्यै भा नि अलेली काम लाग्छ। १०-१२ लेभेल सम्म पुग्न। :-)
Read Full Discussion Thread for this article