Posted by: Bhaute February 7, 2006
Village Khane Katha ! Lets play
Login in to Rate this Post:     0       ?        
रुइनाको अनुमान मिलेन। हुन त आजकाल आफूले बोलेको कसैले पत्याउँदैनन। कालु भन्दा नि महाकालु भैसकियो साझामा। गोलिले उडाउने भनेको सुनेर जीउ नै काम्यो। त्यसैले सोझै बोल्दैछु। सिरे कहाँको केनडाँडाको पश्चिमको मुन्छे, म कहाँको पूर्वको मुन्छे। एउटै ड्याङ् मा उम्रेको मुलाहरु भएर उस्तै देखिएकोहोला। तर म सेतो-मुला परेँ, सलादमा खानी। सिरेदाइ चैँ रातोमुला परे, अचार बनाएर खानी। रातो मुला त काँचै चपाउन खोज्यो भने नाक बाट धुवाँ निस्कन्छ नि। अलेलि धुवाँ निस्केको त देखेउहोला नि तिमीले नि। :P बिर्खेजीलाई माथि भूँडीगाउँ दिएको के त? :-)
Read Full Discussion Thread for this article