Posted by: Bhaute February 7, 2006
Login in to Rate this Post:
0
?
हाँडी गाउँ माउबादीले खाए के रे, भूँडिगाउँ लैजानुस बिर्खे जी। हउरको बन्दुकलाई गोली बनाउने
फ्याक्टरी त्यैँ छ के रे। :-)
लोल @ रुइना। कस्तो लाटैलाट-बाटैबाट तिमी त। ( कता हो साझा-गाजरले "लोल" भनेर ध्यानाकर्षण गरेँ भन्थे के रे। मुइले चैँ तेसो गर्न खोजेको हैन है। :-) )। आज मुन्छे चिर्न गइनौ? :P
:-)
-भउते