Posted by: Birkhe_Maila February 7, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
नेपे दाजू, गौतम जीले भनेको जस्तो एउटा धागो सुरू गर्नै पर्ने भयो अब। तपाइँले देखाउनु भएको धागोजस्तै एउटा अर्को सुरू गरेर केहि कुराहरु राखौँ, वहाँको नजर परिहाल्छ कि? धन्यवाद् शिरीष गुरु! भनेपछि quotation प्रयोग गर्ने त्यति चलन रहेनछ तर नियम अलि ऊदार हुँदै गएको पनि रहेछ।
Read Full Discussion Thread for this article