Posted by: nepalean February 7, 2006
Prakash OJha: where is he?
Login in to Rate this Post:     0       ?        
साइला दाइ ठिकै भन्यौ यो त कुलंघार नै हो । मोरो तेस्तो राम्रो गित गाउने बुद्दिले तेस्तो नराम्रो काम पनि गर्न जान्ने ? मान्छे खतम भए पनि गित त राम्रा छन है ? बाउले बिया गर्देनन पोरपनि भत्तकाइ दिन्चु बाख्राको खोरपनि‍‍‍ ‍‍‍‍‍‍‍--------------------------------------- ल है कस्कसलाइ मिल्यो यो गित ? ‍‍‍‍‍‍‍
Read Full Discussion Thread for this article