Posted by: KaLaNkIsThAn February 7, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
जीवनदेखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर यहाँ ढुंगाहरु गर्छन् ईश्वरको अभिनय यहाँ कुकुरपनि गर्छ मान्छेको अभिनय कसलाई मान्छे भन्ने कसलाई देव भन्ने यो परिभाषा आज च्यातिएको हेर कति सस्तो जीवन, कति सस्तो मान्छे जताततै देख्छु मान्छे माथि मान्छे कैंयौं पेट मारि म अघाउने मान्छे अवलालाई दुख्दा म रमाउने मान्छे ढाकेर थाकें यो कालो मुटुलाई म जन्मेको भेषमा मलाई आज हेर - Narayan Gopal/Gopal Yonjan
Read Full Discussion Thread for this article