Posted by: Dada_Giri February 7, 2006
Login in to Rate this Post:
0
?
म काठमाण्डु नै हो.
एक ठाममा ट्याउसी चडेर जानेले ट्याउसी चालकलाई गोली हाने रे. भोलि त ठप्प हुने भो. म मान्छे भेट्या छु, बस्याछु.
गाममा पशुपति दाइ त मरेछन् केरे, भेट्न पाइन.
नमज्जा भो.
:)