Posted by: nepesahila February 7, 2006
Login in to Rate this Post:
0
?
नमे,
त्यो कुलंघारको के कुरा गर्न मुन लाग्या हो तिम्लै? तर गीत चाहिं घत लाग्दै गाउनी हो तेल्ले।
He is now in long term imprisonment and from last I heard, he was planning a song from inside the prison. Whatever his personal story is, I like his songs and the way he changed nepalese music giving a touch of comedy in it. He is a unique singer. One of his lyrics include,
छोरो ल्याउँछ केटीसाथि, छोरी ल्याउँछे ब्वाइ
नखर्माउली बुहारी त सुकुलगुण्डो ज्वाँइ
श्रीमतीले आँखा तर्छे, वल्लो झर्किन्छे
बल्ल बल्ल सुत्न गयो, कोल्टो फर्किन्छे
श्रीमतीका कोठा भरि लिपिस्टिकका बट्टा
भेटे जति सबैसित गर्दै हिड्छे ठट्टा ।
श्रीमतीको सँधै भरि मिटिङ बैठक भन्छे
पुर्याउन आउँछ सँधै जुङ्गामुठे मान्छे?।