Posted by: Ishwor February 6, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हन केनडाँडा भनेनी कन्ननिडाँडा भनेनी पैल्याए त भइगो'नी, केनडाँडा लाई च्यान्(चिहान)डाँडा भन्या त छैननि ओ मैले । जे होस आगुम्ट केनडाँडै भनुम्ला । यो सिरे पुनी के के भनिप्ठाम्छ के के । भुल्चुक लिनेदिने । बिक्री भई सकेको माल फिर्ता हुने छैन । ;-)> ईश्वर
Read Full Discussion Thread for this article